Balance the Panel is a crowd-sourced database of Nepali women and gender non-conforming persons who are breaking ground in their respective fields.

This crowd-sourced database aims to be a resource for organizers of public forums, helping them ensure both diversity and inclusion in their panels, conferences, workshops, and press coverage. While the database is at its nascent stage, we believe that it is a positive step towards achieving panel-inclusivity.

*Balance the Panel Nepal uses the same template as Balance the Panel Sri Lanka started by Kavindya Thennakoon, Amalini De Sayrah, and Aisha Nazim.

A crowd-sourced database of trailblazing Nepali women and gender non-conforming persons who are breaking ground in their respective fields.

आ-आफ्ना क्षत्रमा नयाँ बाटो पहिल्याउने पथप्रदर्शक महिलाहरू र लैङ्गिक गैर-अनुरूपी व्यक्तिहरूको सार्वजनिक रुपमा संकलन (crowd-source) गरिएको डाटावेस।

We're sick and tired of seeing all-male panels and spaces that completely disregard gender, socio-economic and even racial diversity. We hear organizers claim that 'it's so hard to find women to sit on our panels.' This points to a sad reality where women have to fight notions of success, authority, and expertise that are considered  inherently male. This is a small step to highlight females breaking ground in their respective fields, and ensure both diversity and inclusion within panels, conferences, workshops, and press coverage.

पुरूषहरू मात्र सामेल हुने र लैङ्गिक, सामाजिक, आर्थिक, र जातिय विविधतालाई सम्बोधन नगर्ने प्यानलहरू र क्षत्रहरू देख्दा-देख्दा हामी दिक्दार भइसकेका छौँ। हाम्रा आयोजकहरू आफुले प्यानलमा राख्न चाहे पनि महिलाहरू नै नभेटिएको दाबी गर्नुहुन्छ। यसले मुलभुतरूपमा पुरूषजन्य सफलता, आधिकारिकता र विज्ञताको अवधारणाहरूको विरूद्धमा महिलाहरूले लड्नुपर्ने दु:खद वास्तविकतालाई उजागर गर्दछ। आ-आफ्ना क्षत्रमा नयाँ बाटो पहिल्याउने पथप्रदर्शक महिलाहरूलाई चिनाएर प्यानल, गोष्ठी, कार्यशाला, र मिडिया कभरेजहरूमा विविधता र समावेशीता दुबै सुनिश्चित गर्न तर्फ यो एउटा सानो कदम हो।

Submissions are curated and made publicly available on ‘Balance The Panel Nepal’ page on Boju Bajai website. To update and/or correct the information on the database, write to us at info@bojubajai.org.

संकलित प्रतिक्रियाहरू यस वेभसाइटको “Balance The Panel Nepal” पेजमा सर्वसाधारणले हेर्न मिल्ने गरी राखिनेछ। डाटावेसमा भएको विवरण अपडेट गर्नु वा सच्याउनु परेमा हामीलाई info@bojubajai.org मा ईमेल गर्नुहोस्।

Please only share information that you’re comfortable with. When sharing details of someone other than yourself, please obtain their consent to do so, or share only what’s publicly available or already on a website/blog. Contact information will be limited to a personal/organizational email that you’re comfortable sharing.

Add yourself! Yes, you! For the longest time, we were asked to not advocate for ourselves – to be quiet, nice, humble, and to not put ourselves out there. Let’s shift the game.

Guideline for adding information

Please add all of the necessary information in order to ensure that this list is comprehensive.

आफुलाई शेयर गर्न सहज लाग्ने जानकारी मात्र प्रदान गर्नुहोला। आफु बाहेक अरू कसैको जानकारी शेयर गर्दै हुनुहुन्छ भने, कृपया सो व्यक्तिको अनुमति लिएर मात्रै गर्नुहोस्।अथवा पहिले नै सार्वजनिकरुपमा वेभसाइट/ब्लगमा उपलब्ध भएका सुचना मात्र शेयर गर्नुहोस्। सम्पर्क ठेगाना तपाईँलाई शेयर गर्न सहज लाग्ने व्यक्तिगत/संस्थागत ईमेलमा नै सिमित हुनेछ।

तपाईँको नाम पनि राख्नुहोस्! हजुर, तपाईँ! लामो समयसम्म हामीलाई आफ्नो पक्षमा वकालत नगर्न भनिएको छ - चुप बस्, विनम्र भएर बस्, अभिमान नगर् र बाहिर ननिस्की। यो कुरालाई बद्लौँऊ।

यो सूचीलाई बढी भन्दा बढी उपयोगी बनाउन यहाँ आवश्यक सबै जानकारी उल्लेख गरिदिनु होला ।

Add yourself! Yes, you! For the longest time, we were asked to not advocate for ourselves – to be quiet, nice, humble, and to not put ourselves out there. Let’s shift the game.

तपाईँको आफ्नो नाम पनि राख्नुहोस्! हजुर, तपाईँ! हामीलाई कहिले पनि आफ्नो लागि बोल्नुपर्छ, वकालत गर्नपर्छ/ गर्न सिक्नुपर्छ भनिँदैन – बरु सधैं विनम्रताका साथ चुप लागेर बस्नु, मौकाहरुको लागि हात नउठाउनु, बढी अग्रसर नहुनु भनिन्छ। यी मान्यताहरुलाई अब उल्ट्याउँ।

Guideline for adding information
Please add all of the necessary information in order to ensure this list is comprehensive.

यो डाटाबेसमा जानकारी थप्नेबारे केहि कुरा –
हामीले तयार पार्न लागेको सूचि सक्दो विस्तृत पार्नको लागि आवश्यक सबै जानकारी उल्लेख गर्नुहोला।

*Required